उद्घाटन नै नभई भासियो १६ करोड ६८ लाखको पुल
एक बर्ष नबित्दै भासिएको वर्दियाको सदरमुकाम गुलरिया र मगरागढी जोड्ने जब्दीघाट पुल । चार सय २५ मिटर लामो करिव रु १६ करोड ६८ लाखको लागतमा निर्माण गरिएको पुल सम्पन्न भएलगत्तै संचालनमा आएपनि औपचारिक उद्घाटन भएको छैन ।

तस्बिर : मेनका चौधरी, वर्दिया, रासस


