पानी परेर रहेपछि देखिएको धनकुटा बजारका सुन्दर दृष्यहरु
पानी परेर रहेपछि देखिएको धनकुटा बजारका सुन्दर दृष्यहरु । धनकुटा बजार नेपालको २ सय ६३ नगरपालिकाको सबै भन्दा सफा शहर हो । सफा सहरमा प्रथम भएर यो बर्ष धनकुटा नगरपालिकाले १० लाख पुरस्कार वितेको छ ।




तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


