यस्तो देखियो धनकुटामा तीजको छमछमी – फोटो फिचर
धनकुटामा खुल्ला तीज गीत तथा नृत्य कार्यक्रमको आयोजना
धनकुटा खबर । हरितालिका तिजको अवसरमा आज धनकुटा सदरमुकाम सहित जिल्लाका विभिन्न ठाउँका विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । धनकुटामा रेडियो मकालु धनकुटा, वौद्धिक विकास समाज समिति धनकुटा, धनकुटा महिला वचत तथा क्रण सहकारी संस्था र सल्भ नेपाल धनकुटाको आयोजनामा खुल्ला तिज गित तथा नृत्य कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुवान
धनकुटामा आयोजना गरिएको खुल्ला तिज गित तथा नृत्य कार्यक्रमका केही तस्बिरहरु




तस्वीर : देवकला कार्की / धनकुटा खबर ।

