लेगुवा खोला नजिक यात्रु बस फसेपछि ठेलेर निकाल्दै नेपाल प्रहरी !
संखुवासभाको खाँदबारीबाट धनकुटाको हिले जाने क्रममा लेगुवा खोला नजिक यात्रु बस फसेपछि ठेलेर निकाल्दै नेपाल प्रहरी ।

तस्बिर : सुजन बज्राचार्य, संखुवासभा, रासस