एमाले नेता गोकर्ण विष्टलाई जनकपुरमा चप्पलले हिर्काएपछि…

जनकपुर । नेकपा (एमाले)का नेता गोकर्ण विष्टलाई जनकपुरमा आज राजपा नेपालका कार्यकर्ताले चप्पल ले हिर्काएका छन् । उनलाई लक्षित गरी राजपा कार्यकर्ताले चप्पल प्रहार गरे पनि चप्पल भने उनलाई नलागेर प्रहरीका भ्यान अगाडी खसेको थियो ।

जनकपुरमा मंगलबार भएको एमालेको प्रदेश नं. २ को चुनावी भेलामा सहभागी भए पश्चात प्रहरीको भ्यानमा बसेर निस्किने क्रममा आज नेता विष्टलाई लक्षित गर्दै प्रदर्शनमा हिडिरहेका राजपाका कार्यकर्ताले चप्पल प्रहार गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।