को-को छन प्रदेश नं. २ हाँक्ने एमालेका उम्मेद्वारहरु ? हेर्नुहोस् सूची सहित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तेस्रो चरण्मा हुने प्रदेश नम्बर २ को लागि उम्मेदवार छनोट गरेका छन् । असोज २ गते हुने १३६ स्थान मध्ये ११० स्थानमा आफ्नो उम्मेदवार छनोट कार्य सकेको हो । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ११० स्थानीय तहका प्रमुख र उपप्रमुख उम्मेदारका नाम सार्वजनिक गरेका छन् । बाँकी रहेको २६ स्थानमा छिट्टै टुङगो लगाउने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिए । धनुसामा भने केही विवादका कारण उम्मेदवार छान्न सकेको छैन । यस्ता छन् एमालेका प्रदेश नं. २ को उम्मेदवारहरु


