तमोर नदी किनारमा बेवारिसे लास फेला पर्यो

धनकुटा खबर, भदौ २१ । धनकुटा नगरपालिका वडा नं ९ स्थित तमोर नदी किनारमा बेवारिसे पुरुषको लास फेला परेको छ ।


फाईल फोटो

अन्दाजी तीस पैतिस वर्षको मंगोलियन अनुहारको उक्त लासको पेट फुटेर बिक्षिप्त अवस्थामा फेला परेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजेश श्रेष्ठले वताउनुभयो ।

करिव चार पाँचदिन पुरानो उक्त लास नदीले वगाएर ल्याएको हुन सक्ने श्रेष्ठले े वताउनुभयो । उक्त वेवारिसे लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।