प्रगतिशिल नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुद्धारा त्रिवेणी याक्चना सडक खण्डको दुई किलोमिटर बाटो सरसफाई

धनकुटा खबर, २४ भाद्र । धनकुटा नगरपालिका वडा न.७ टोड्कोमा रहेको प्रगतिशिल नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुले आज त्रिवेणी याक्चना सडक खण्डको दुई किलोमिटर वाटो सरसफाई गरेका छन् ।

फाईल फोटो

त्रिवेणी याक्चना सडक खण्डको चिचिला डाडादेखि मार्गथान सम्म दुई किलोमिटर सडक सरसफाई गरिएको हो । सडक सरसफाई अभियानमा सचेतना केन्द्रका सम्पुर्ण पदाधिकारीहरु सहभागि भएको प्रगतिशिल नागरिक सचेतना केन्द्रका संयोजक कृष्णमाया याख्याले वताउनुभयो ।

उहाँका अनुसार सचेतना केन्द्रले हरेक वर्ष दसै तिहारलाई लक्ष्ति गरि बाटो सरसफाई गर्ने अभियान गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।