धनकुटा ईन्सिच्युट अफ हेल्थ साईन्सद्वारा शुभकामना आदानप्रदान

धनकुटा खबर, भदौ २८ । आउन लागेको दशै तथा तिहारको उपलक्षयमा धनकुटा ईन्सिच्युट अफ हेल्थ साईन्स कलेज धनकुटाले धनकुटाका पत्रकारहरु संग शुभकामना आदान प्रदान गरेको छ ।

सो अबसरमा ईन्सिच्युटका सन्चालक रामा शाह र पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले सम्पूर्ण पत्रकार तथा धनकुटाबासीलाई बिजया दशमी तथा दिपावलीको शुभकामना दिएका छन् ।

२०५५ सालमा स्थापना भएको यस बिद्यालयले हाल अनमी सिएमए र हेल्थ असिस्टिेन पठनपाठन गराउँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।