भुकम्प प्रतिरोधी भवन निर्माणमा तालिम लिंदै डकर्मीहरु
शहरी बिकास मन्त्रालयद्वारा धनकुटामा आयोजित भुकम्प प्रतिरोधी भवन निर्माणमा तालिम लिंदै घर बनाउने डकर्मीहरु । एक हप्ता सन्चालन हुने उक्त तालिममा धनकुटाका ३० जना डकर्मीहरुको सहभगिता रहने प्रशिक्षक संस्था ट्रेनिङ्ग सेन्टर काठमाण्डौंका सव–ईन्जिनियर कमल राउतले जानकारी दिए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


