बिश्वासै गर्न नसकिने : बिहे गरेर गएकी छोरी आफ्नै बाबुसँग रंगे हात समातिएपछि… (भिडियो सहित)

एजेन्सी । भारतका एक पुरुषले आफ्नी श्रीमती बाबुसँग आपत्तीजनक अवस्थामा फेलापरेपछि गम्भिर कदम चाल्न बाध्य भएका छन् । गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँका दिलिप निषादले आफ्नी श्रीमतीलाई बाबु जेलर निषादसँग सहवास गरिरहेको देखेपछि उनले ४ सन्तान र श्रीमती तथा परिवार नै त्यागेका छन् ।दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्ने क्रममा उनकी श्रीमती ससुरासँग पल्किएको र एकदिन दिलिप आँफैले श्रीमती बुबासँग आपत्तिजनक अवस्थामा फेलापरेपछि उनी अहिले अर्कै स्थानमा गएर विबाह गरी घरजम गरेर बसेका छन् । जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । हेर्नुहोस भिडियोमा आखिर कुन अवस्थामा आफ्नै छोराले देखे त ससुरा बुहारीलाई ?

https://youtu.be/gXVUmOSc4Fk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।