सन्चारकर्मीले हाउजी बिङ्गो खेलमा हाउसफुल जितेपछि…
प्रेस यूनियन धनकुटाद्वारा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रम पछि भएको हाउजी बिङ्गो खेलमा हाउसफुल जितेपछि नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठबाट पुरस्कार ग्रहण गर्दै कान्तिपुरका सन्चारकर्मी बिनोद घिमिरे ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


