शसस्त्र प्रहरी छिन्ताङ्ग गुल्मले लगाएको बाँसको लिङ्गे पिङमा रमाउँदै बालबालिका
धनकुटाको तल्लो टुंडिखेल स्थित बिजय दशमीको अबसरमा शसस्त्र प्रहरी छिन्ताङ्ग गुल्मले लगाएको बाँसको लिङ्गे पिङ खेलेर रमाउँदै बालबालिकाहरु ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


