बुबाको हातबाट टीका ग्रहण गरेपछि भट्टराईले दिए शुभकामना सन्देश

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई बुबा भोजप्रसाद भट्टराईले टीका लगाइदिएका छन् । बुबा भोजप्रसादको हातबाट श्रीमती हिसिला यमीसँगै टीका ग्रहण गरेको तस्वीर भट्टराईले फेसबुकमा अपलोड गरेका छन् । बुबाको हातबाट टीका ग्रहण गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले देश र जनताको भलो होश् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

तस्वीर : बाबुराम भट्टराईको फेसबुकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।