यसकारण किम जोङ जिउदो राक्षस हुन ! पढ्नुहोस केही घिनलाग्दो तथ्य
पढ्नुहोस केही घिनलाग्दो तथ्य किम जोङ उनको विषयमा:

– किम जोनको बुवाको मृत्यु हुदा सारा सैनिक र देशवासी रुनुपर्ने नियमको घोषणा गरे र नरुनेजति लाई तत्काल मृत्युदण्ड दिए।
– नायक नायिका बाहेक सम्पुर्ण देशवासी हरुले किम जोनकै स्टायल मा कपाल काट्नुपर्ने नियम लगाए।
– उतर कोरियाकी एकजना युवती भागेर दक्षिण कोरियापुगे पछि भनिन कि उतर कोरियामा राम्री केटि भएर जन्मिनु पाप हो।
-विद्यालय तथा कलेजहरु बाट राम्री केटिहरुलाई किम जोनले समुन्द्रमा बनाएको महलमा बन्दक बनाएर राख्छन, आफू अनि आफ्ना निकटका ठुला कर्मचारीहरु यौन प्यास मेटछ्न।
-कलेजहरुमा एडमिसन गराउदा केटिहरुले भर्जिनिटी टेस्ट गराउनुपर्ने नियम लगाए र एड्मिसन गराउदा ब्वाईफ्रेन्ड छ कि छैन भन्ने अनावश्यक प्रश्न सोधिन्छ, पुरुषको तुल्नामा उतर कोरियामा केटिहरुसंग पशुतुल्य व्यवहार गरिन्छ।
– न्युक्लियर मिसाईल आदिले विश्व शान्तीमा खलल पुर्याई विश्वयुधको अवस्था सृजना गरेका किम जोनलाई अमेरिकाले तानाशाह सदाम हुसेन जस्तै जति चाडो मृत्युको मुखमा पुर्याए त्यति नै चाडो उतर कोरियाका जनता तथा विश्वका देशहरुले शान्तिको अनुभूति पाउने थिए।
साझापेजबाट ।


