तेह्रथुम म्याङलुङ्ग नगरपालिकाको प्रवेशद्वारमा ढुङ्गे बिरालो ! (फोटो फिचर)
किरात थाक्थुम चुम्लुङ्ग तेह्रथुमको पहलमा जिल्लाको सदरमुकाम म्याङलुङ्ग नगरपालिकाको प्रवेशद्वार म्याङलुङ्ग बजारमा निर्माणाधिन बिरालोको मूर्ति बनाउँदै शिल्पकार कामदारहरु । लिम्बु भाषाबाट ढुंगामा हिंड्ने बिरालो(म्याङलुङ्ग)बाट शहरको नाम म्याङलुङ्ग भएकोले उक्त शहरको ईतिहाँस जिवीत राखेर पर्यटकहरुलाई आकर्षित गर्न उक्त स्तम्भ निर्माण गरिएको निर्माण समितिका अध्यक्ष गणेश कुमार लिम्बुले जानकारी दिए ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


