पाथिभरा माताको दर्शन गर्न जाने बाटो, तिर्थयात्रिहरुलाई थापिएको पासो ! (फोटो फिचर)

पाथिभरा माताको दर्शन गर्न जाने बाटोको कारण यात्राका क्रममा हालै दुईजनाले ज्यान गुमाउन पुगेका छन् (पुरा समाचार) । पाथिभरा जाने बाटो तिर्थयात्रिहरुलाई थापिएको पासो झै भएको स्थानियबासिहरुको भनाई छ । बाटो मर्मत सम्हार र उचित ब्यबस्थापनमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानियबासिहरुको गुनासो छ । हेर्नुहोस् तस्वीरमा यस्तो छ सुकेटार विमानस्थल हुँदै तल्लो फेदी छेऊसम्म पुग्ने बाटोको अबस्था

– कोकिला भण्डारी / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।