म्यादी प्रहरीका लागि आवेदन दिन लाईनमा बसेका यूवाहरु
आसन्न प्रदेश र केन्द्रको चुनावका लागि जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन लाईनमा बसेका यूवाहरु । असोज २० देखि ३० गते सम्म खोलिएको आवेदनमा देश भरीका लागि ६८ हजार २ सय ६४ जनाको लागि सरकारले दरबन्दि आब्हान गरेको छ ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

