धानको पकेट क्षेत्र लेगुवा बैंसीमा किसानहरुले लागाएको धान खेती !
धानको पकेट क्षेत्रका रुपमा रहेको धनकुटाको महालक्ष्मी नगरपालिका स्थित अरुण नदी किनारमा रहेको लेगुवा बैंसीमा किसानहरुले लागाएको धान खेती ।

धनकुटामा १ हजार ४ सय २५ हेक्टरमा हिउँदे र ७ हजार ८ सय २० हेक्टरमा बर्खे गरी ९ हजार २ सय ४५ हेक्टरमा धान खेती हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्याङ्क छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


