हिले–सिंधुवा सडक खण्डमा घडेरी खार्दै स्काभेटर डोजर
धनकुटाको गुराँसे स्थित मध्येपहाडी राजमार्गको हिले–सिंधुवा सडक खण्डमा घडेरी खार्दै स्काभेटर डोजरहरु । राजमार्गका कारण उक्त क्षेत्रमा ब्यबसाय सन्चालन गर्नको लागि घर–घडेरीको बिक्री बढेको स्थानियले बताएका छन् ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


