‘धनकुटा राजधानी’ माग गर्दै धनकुटामा हस्ताक्षर अभियान !
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने माग गर्दै धनकुटामा जारी आन्दोलनको आठौं दिनको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्दै धनकुटाबाट प्रतिनीधि सभामा बिजयी राजेन्द्र राई । २ दिन सम्म हस्ताक्षर अभियान सन्चालन गरी आईतबार प्रधानमन्त्रीको कार्यालयमा बुझाउने संघर्ष समितिले जानकारी दिएको छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


