धनकुटामा हस्ताक्षर अभियान आज पनि जारी !
धनकुटा खबर । शुक्रबार देखि सुरू भएको हस्ताक्षर अभियानको दोश्रो दिन पनि धनकुटाबासीहरूले उक्त अभियानलाई निरन्तरता दिएका छन् । प्रदेशको राजधानी घोषणा नहुन्जेलसम्म अभियान अगाडि बढि रहने अभियानका सदस्य नगेन्द्र राईले जानकारी दिएका छन । हस्ताक्षर शुरू गरिएको पहिलो दिनमा छ हजार बढिले हस्ताक्षर गरेका छन् ।




