‘धनकुटा राजधानी’ माग गर्दै पूर्वको पर्यटकीय नगरी भेडेटारमा पनि हस्ताक्षर अभियान
प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउने अभियान अन्तर्गत पूर्वको पर्यटकीय नगरी भेडेटारमा आयोजना गरिएका हस्ताक्षर अभियानमा हस्ताक्षर गर्दै सर्वसाधारणहरु । उक्त हस्ताक्षर आईतबार प्रधानमन्त्रीको कार्यालय पठाईने संघर्ष समितिका सदस्य सुजनभाई जोशीले जानकारी दिए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


