पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी ओर्लदा…
पूर्व राजा ज्ञानेन्द्र शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा बुधबार स्वागत गर्दै स्थानीयवासी ।

पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा व्यवस्थापन समितिले दिएको मायाको चिनो हेर्दै ।

तस्बिरः तिलकराज ओझा, धनगढी, रासस


