नेपालकै प्रशिद्ध ‘चैनपुरे करुवा’ बनाउँदै ५६ बर्षिया पदम शाक्य

नेपालकै प्रशिद्ध ‘चैनपुरे करुवा’ बनाउँदै संखुवासभा जिल्ला स्थित चैनपुर बजार १० का ५६ बर्षिया पदम शाक्य ।

प्रति गोटा ४ हजार ५ सय रुपैंया सम्ममा बिक्रीहुने पित्तलको करुवाको माग अत्याधिक भएपनि परम्परागत रुपमा करुवा बनाउने कालिगढको अभाव र नयां पुस्ताले यो पेशालाई नअंगालेकोले चैनपुरे करुवा लोप हुने अबस्थामा पुगेको शाक्यको भनाई छ । बिगतका दिनहरुमा बार्षिक १२ लाख सम्मको करुवा ब्यापार गरेपनि हाल कालिगढको अभावमा बार्षिक ५ लाख भन्दा बढीको ब्यापार गर्न नसकेको उनले बताए ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।