१४.५ किलोग्रामको काउली
म्याग्दीको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदमबहादुर कार्कीले बारीमा फलाएको १४.५ किलोग्रामको काउली देखाउँदै ।

तस्वीर : कमल खत्री, म्याग्दी, रासस