चार महिना देखी बेपत्ता भएकी नातिनीको तस्वीर देखाउँदै
चार महिना अगाडी देखी बेपत्ता भएकी नातिनी काजल गिरीको तस्वीर नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको कार्यालयमा संचारकर्मीहरुलाई देखाउँदै सखुवा प्रसौति निवासी हजुरबुवा शारदा गिरी र हजुरआमा पार्वती गिरी । २०७४ साल असोज २९ गते देखी बेपत्ता भएकी १४ वर्षिय नातिनीको खोज तलास गर्न चार महिना अगाडी नै प्रहरीलाई निवेदन दिंदा समेत हालसम्म कुनै प्रगती नभएको छैन ।

तस्वीर: बिजय कुमार महतो, रासस, पर्सा


