भुकम्प प्रतिरोधी भवन बनाउने तालिम लिंदै धनकुटा महालक्ष्मी नगरपालिकामा डकर्मीहरु

धनकुटाको महालक्ष्मी नगरपालिका स्थित नगरपालिकाले आयोजना गरेको भुकम्प प्रतिरोधी भवन बनाउने तालिम लिंदै डकर्मी (मिस्त्री) हरु । सरकारले दिएको अनुदानबाट घर बनाउनको लागि भुकम्प पिडितहरुको घर बनाउन महालक्ष्मी नगरपालिकाले नगरका २५ जनालाई तालिम दिईरहेको मेयर पर्शु नेपालले जानकारी दिए ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।