धनकुटा जितपुरस्थित तोरी खेती
धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर गाउँमा किसानले लगाएको तेलहनबाली तोरी खेती । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार धनकुटामा ८ सय ६० हेक्टरमा तोरी खेती हुने गर्दछ । गत बर्ष जिल्लामा ५ सय ६० मेट्रिक टन तोरी उत्पादन भएको कार्यालयको तथ्यांक छ ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


