डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान
काभ्रेपलाञ्चोकको च्याम्राङवेशी–कलाङसिङ–झिंगे–मिल्चे सडक मंगलबार उद्घाटन गरेपछि निर्माण उपभोक्ता समितिले डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान गर्दै ।

तस्वीरः पेमा लामा, काभ्रेपलाञ्चोक, रासस