यो हो धनकुटामा रहेको ‘पैसा छाप्ने मेसिन’ !
धनकुटाको श्री मेहर गण व्यारेक भित्र टक्सार(पैसा छाप्ने घर) मा रहेको पैसा छाप्ने मेसिन । यहाँ राणाकालमा गौडा (प्रशासनिक केन्द्र) रहंदा धनकुटाको लागि चाहिने ५ पैसाको सिक्का छाप्ने काम गरिन्थ्यो ।

तस्विर: नारायण कुमार राई / धनकुटा खबर


