यी हुन् अहिलेसम्म बाहिर नआएका ओलीका केही दुर्लभ तस्बिर, यस्तो थियो स्व. राजा विरेन्द्रसँग ओलीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीको पारिवारिक र राजनीतिक उकाली ओराली संघर्षमय छ । यी हुन् ओलीका अहिलेसम्म बाहिर नआएका केही दुर्लभ तस्बिर, जसले उनको संघर्षमय राजनीतिक जीवन बताउँछन् ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि भर्खरै सार्वजनिक ओलीको व्यक्तिगत वेभसाइटमा राजा वीरेन्द्रसँग भेटेको तस्बिरलाई पनि महत्वका साथ राखिएको छ। साथै ओलीको पारिवारिकदेखि विदेशमा भएका राजनीतिक भ्रमणका तस्बिर राखिएको छ ।

वेभसाइटमा ओलीका महत्वपूर्ण सम्बोधन, पुस्तक, मिडियामा आएका उनका विचार, साक्षात्कार र स्केचलाई स्थान दिइएको छ । तर ती तस्बिर कहिले कुन सन्दर्भमा लिएको खुलाइएको छैन ।

– काठमान्डू टुडे बाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।