एक्कासी आयो धनकुटामा असिना-पानी ! – हेर्नुहोस् तस्वीरमा
धनकुटा खबर । भदौ देखि प्रयाप्त बर्षा नभएको धनकुटामा आज दिउँसो परेको असिना पानी परे संगै केहि तातिन थालेको धनकुटाको मौसम फेरी चिसो भएको छ । भने आजको पानीले हिउदे बालि उठाएर बर्खे बाली लगाउन तयार भएका किसान र हिउँदे बालि लगाएका किसानलाई राहत पुगेको छ । तस्बिरमा हेर्नुहोस् आज धनकुटामा परेको असिना-पानी



तस्बिर : विकास घिमिरे / धनकुटा खबर
यो पनि हेर्नुहोस् – चट्याङ् लागेर धनकुटाको आहालेमा एकको मृत्यु


