मकै छर्दै किसान दम्पति !
आफ्नो बारीमा मकै छर्दै(रोप्दै) धनकुटाको छथरजोरपाटी गाउँपालिकाको काजिमाने गाउँमा एक किसान दम्पति । धनकुटामा १८ हजार २ सय १० हेक्टर मके खेती हुदै आएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाको यस अभिको तथ्यांक रहेको छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


