हिउँदे बालीले भरिभराउ तमोर नदिको किनार
मकै,गहुं, आलु, तोरी लगाएतका हिउँदे बालीले भरिभराउ धनकुटाको चौबिसे गाउँपालिका स्थित तमोर नदि किनारमा रहेको हंसमोरङ्गको सुन्दर दृष्य । ८ हजार ८ सय ७७ वर्ग किलोमिटरमा मा फैलिएर धनकुटामा ४० हजार ८ सय २३ हेक्टर अर्थात् ४५ प्रतिशत जमिनमा खेती योग्य जमिन रहेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


