धनकुटामा पत्रकारीता तालिम सम्पन्न

धनकुटा खबर । विकास संचार समाजको आयोजनामा धनकुटामा २ दिने पत्रकारीता तालिम सम्पन्न भएको छ ।

धनकुटामा हिजो बाट सुरु भएको पत्रकारीता तालिममा धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका १६ जना पत्रकार सहभागीता रहेका थिए ।

आज नेपाल पत्रकार महासंघ धनकुटाका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले अनुसन्धान मुलक खोज पत्रकारीताकोबारे प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ तेह्रथूमका सचिब प्रकास धौलाकोटी, पत्रकार प्रकास घिमिरे लगायतले बोलेका थिए ।

सहभागिलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले प्रमाण वितरण गरेक थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।