धनकुटाको शहिदभूमीबाट हिले बजारमा बेच्न ल्याईएको लिची, गोटाको तीन रुपैयाँ ! (फोटो फिचर)
धनकुटाको शहिदभूमी गाउँपालिकाबाट हिले बजारमा यस समयको सिजनको फल मानिने लिची ल्याई बिक्रि गर्दै व्यापारी । यस्तो व्यापारमा पुरुष भन्दा महिला व्यापारी बढी हुने गर्दै छन् । उनिहरुले बसपार्क, साप्ताहीक बजारमा लिची ल्याई एक दाना लिची तीन रुपैयाँ सम्ममा विक्री गर्ने गरेको बताउछन् ।



तस्बिर : विकास घिमिरे / धनकुटा खबर


