थाक्चाना बेसीको धान खेती !
धनकुटा नगरपालिका वडा नं.८ स्थित तमोर नदि किनारको थाक्चाना बेसीमा किसानले लगाएको धान खेती । धनकुटामा ९ हजार २ सय ४५ हेक्टरमा धान खेती हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


