चौविसेमा विरामी बढेपछि सर्वसाधारणको स्वास्थ्य जाँच गरियो

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका २ साविक मुढेवास ९ केरावारीका सर्वसाधारणको आज स्वास्थ्य जाँच गरिएको छ ।

केही दिन देखी त्यस क्षेत्रमा रुघा खोकी, निमोनिया, तथा ज्वरोको विरामी वढेपछि सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा र स्थानिय स्वास्थ्य चौकीको संयुक्त पहलमा सञ्चालित स्वास्थ्य जाँचको क्रममा २१ जना मा सामान्य रुघा खोकी तथा ज्वरोको प्रकोप पाईएको छ ।

उनीहरुलाई नियमित औषधि सेवन गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझव दिएकाछन् । स्वास्थ्य जाँच कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा अहेव खडा नन्द शाह र स्वास्थ्य चौकी मुढेवासका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।