पाख्रीवासको तालतलैया स्तरोन्नतीका लागि ५० लाख वजेट विनियोजन

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाले आर्थिक वर्ष २०७६-७७ मा नगरको पर्यटकीय स्थल संसारीमाईपूजा सिमसार (तालतलैया) क्षेत्रका लागि ५० लाख वजेट विनियोजन गरेको छ ।

तालतलैया क्षेत्रको स्तरोन्नतीका लागि नगरले उल्लेखित रकम विनियोजन गरेको हो । पर्यटकीय स्थल सिमसार क्षेत्रको स्तारोन्तीका लागि भनेर रकम छुट्याईएपनि यो रकमवाट के–के काम गर्ने भन्ने तयारी भने अहिले नै भईनसकेको नगर प्रमुख वृष वहादुर राईले वताउनुभएको छ ।

यस्तै १ नं प्रदेश सरकार मार्फत पनि सिमसार क्षेत्रको लागि २० लाख रकम आउने जनाकारी आफुहरुले पाएको सिमसार संरक्षण समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।