मध्यराति रत्नपार्कमा ग्राहक पर्खिरहेका किशोरीसहित ४५ बालबालिकाकाे उ’द्धार

काठमाडौं, असोज १० । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ४५ बालबालिको उ’द्धार गरिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बिहीबार राति ४५ बालबालिकाको उ’द्धार गरेको खबर आजको समाचारपत्र दैनिकले छापको छ।

सडक, गल्ली, फोहोर र खोलाको किनारमा बस्ने सडक बालबालिका जोखिममा हुने भएकाले उ’द्धार गरिएको बालबालिका खो’जतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए।

टोलीले रत्नपार्क, न्युरोड, वसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोकलगायतका स्थानबाट ३० बालक र १५ बालिकाको उ’द्धार गरेको हो।

उ’द्धार गरिएकामा तीन देखि १८ वर्ष उमेर समूहका छन्।

‘हामीले रत्नपार्कमा ग्राहक पर्खिरहकेका यौ’न पेसामा लागेका बालिकाहरु थप जो’खिममा पर्ने भएकाले उ’द्धार गरेका हौँ,’ प्रहरी निरीक्षक दाहालले भने।

व्यवसायिक यौ’न पेसामा लागेका, ला’गूऔ’षध दु’व्र्यसनीमा फसेका, ला’गूऔ’षध ओसार पसारमा प्रयोग गरिएका, सडकमा अलपत्र परेका बालबालिकाको उ’द्धार गरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।