मध्यराती ईटहरीमा यसरी कु’टिए गायक लिम्बू

ईटहरी । ईटहरीको मुख्य चोकमा गायक पल लिम्बू कु’टिएका छन । पुर्ण परिचय नखुलेका ब्यक्तिबाट बिहिवार राती ११:४५ बजे उनि कु*टिएका हुन् ।

मोरङको गोठगाउमा कार्यक्रम सकेर ईटहरी घर फर्किने क्रममा मुख्य चोकमा स्कुटरमा आउदै गरेका लिम्बूलाई २ ओटा बाईकमा आईरहेका कोहि अ’ज्ञात ब्य’क्तिले पछाडिबाट हि’र्काएका थिए ।स्कुटर चलाईरहेका आफुलाई हि’र्काए पछि स्कुटर रो’क्दा फेरि सोही ब्य*क्तिहरुले कु*टेको पलले बताए ।

म’दिरापान से’वन गरेर अ’न्धाधुन्ध मोटरसाइकल च’लाईरहेका ब्यक्तिहरुको कु’टाईले पलको कपडा च्या’तिएको छ भने घा*टि र टा’उकोमा केही चो*ट लागेको छ ।घ’टना हुँदै गर्दा आएका प्रहरीलाई पनि ती ब्यक्तिहरुले हा’तपात गरेका छन् । बाईकमा रहेका ४ जना मध्ये २ जनालाई प्रहरीले घ’टनास्थलबाटै पक्राउ गरेको छ भने २ जना बाईकमा फ’रार रहेको प्रहरीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।