देउवाले दिँदैनन् समय, कांग्रेसका छाया मन्त्री अलमलमा

काठमाडौं, असोज ११ । कांग्रेसले वर्तमान सरकारको कामकारबाहीको विषयमा खबरदारी गर्न छाया सरकार गठन गरेको चार महिना बित्यो। तर, अहिलेसम्म एक पटक पनि बैठक बस्न सकेको छैन।

कांग्रेस सभापति शेरबहादुर देउवाले समय नदिँदा छाया मन्त्री नै अलमलमा रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश दवाडीले लेखेका छन्।

छाया सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री पार्वती डिसी बैठक नै नबस्दा मन्त्रीहरु अलमलमा परेको बताउँछिन्।

‘सरकार गठन भएको चारमहिना बित्दा एकपटक पनि बैठक बसेको छैन। छाया सरकारका प्रधानमन्त्रीले अहिलेसम्म बैठक बोलाउनु भएको छैन। प्रगतिविवरण बुझाउने मितिसमेत नतोकिँदा मन्त्रीहरु अलमलमा छौँ,’ उनले भनिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।