बलिउड नायिका काजोल अब लेखिका पनि, के लेखिन् श्रीदेवीबारे?

काठमाडौं, असोज ११ । बलिउड नायिका काजोल अब लेखिकाको पनि पहिचान बनाउन उद्धत भएकी छन्।

उनले सहकर्मी श्रीदेवीका बारेमा लेखिएको पुस्तकको प्रस्तावना लेखेकी छन्।

दिवंगत अभिनेत्री श्रीदेवीकाको बायोग्राफीमा आधारित ‘श्रीदेवीः द इन्टरनल स्क्रिन गडेज’ को प्रस्तावना काजोलले लेखेकी हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

पुस्तकबारे काजोलले लेखेकी छन्, ‘म फिल्मको सेटमा श्रीदेवीको स्टारडम र ठूलो पर्दामा उनको जादू हेर्दै हुर्किएकी हुँ। उनी आफैंमा फिल्मको एक संस्था थिइन्। उनी सदैव मेरो फेवरेट रहनेछिन्।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।