ज्ञानेन्द्र शाहीलाई कु*ट्ने भन्दा कु*ट्नका लागि उ*क्साउने मु*ख्य दो*षी हुन् अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ’ :गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाहीले प*रिचित ज्ञानबहादुर शाहमाथि कु*टपिट गर्नेहरू का*यर भएको बताएका छन्। चितवनको भरतपुरमा भ्र*ष्टाचराविरोधी कार्यक्रम गर्ने भन्दै गएका बेला यु*वाहरूको स*मूहले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कु*टपिट गरेपछि गगनको यस्तो प्र*तिक्रिया आएको हो। ज्ञानेन्द्र शाहीमाथि कु*टपिट गर्ने भन्दा कु*ट्नका लागि उनीहरूलाई उ*क्साउनेहरू मु*ख्य दो*षी रहेको गगनले बताएका छन्। ‘ज्ञानेन्द्र शाही माथि आ*क्रमण गर्ने वि*चरा का*यरहरुका बारेमा के टिप्पणी गर्नु?’, गगनले भनेका छन्, ‘यो का*यरताका लागि उ*क्साउनेहरु दो*षी हुन्।

अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ।चितवनमा आ*क्रमण घा*इते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्र*मा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ। ग*म्भिर घा*इते भएका उनको चितवन मे*डिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सु*रक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रे*फर गरिएको हो। आ*क्रमणबाट शाहीको टाउँकोमा चो*ट लागेको छ। शाही कु*टिएपछि सामाजिक सञ्‍जालमा सो घ*टनाप्रति चर्को आ*लोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आ*क्रमण फा*सिष्ट प्र*वृति भएको बताएका छन्।

उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार वि*रोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सां*घातिक प्र*हार गर्ने क्रि*या भयो त्यो फा*सिस्ट, अ*रिङगाले प्र*वृत्ति हो। यसको बि*रुद्ध सबै द*लमा रहेका युवा हरुले वि*रोध गर्न अब पछि ह*ट्नु हुदै न।’ देशका विभिन्न स्थानमा भ्रष्टाचारवि*रुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्र*ष्टाचार वि*रोधी कार्यक्रमको आ*योजना गरेको थियो।सोही कार्यक्रममा स*हभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी नि*कट वाईसीएलले शाहीलाई नि*र्घात कु*टपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आ*क्रमणबाट अन्य पाँच जनासमेत घा*इते भएको बताए। घा*इते हुनेमा बाबुराम र प्रचण्डलाई हे*ग पुर्‍याउने चे*तावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घा*इते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घा*इतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।