दसैँको मुखमा भारतद्वारा नेपालमा प्याज निर्यातमा प्र’तिबन्ध

काठमाडौं, असोज १३ । भारतको केन्द्र सरकारले अनिश्चित कालका लागि सुकेको प्याज निर्यात ब’न्द गरेको छ।

प्याजमा पूर्ण रुपले भारतमा निर्भर नेपालमा यसको असर तत्कालै देखिने व्यवसायीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अ’नियन्त्रित रुपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्र’तिबन्ध लगाएको हो।

यसले काठमाडौँ लगायत नेपालका प्रमुख सहरमा प्याज अभाव हुने देखिएको छ।

कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भारतले प्याज निर्यातमा रोक लगाएकाले अब चीनबाट ल्याउने प्रयत्न गरिने बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।