नेकपाका यी पाँच मन्त्री पदबाट ह’टाइने
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना मन्त्री पदबाट ह’टाइने भएका छन् ।
यातायात मन्त्री रघुविर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मात्रिका प्रसाद यादब , कृषिमन्त्री चन्द्रपाणी खनाल र खानेपानीमन्त्री विना मगर मन्त्रीपदबाट ह’टाइने भएका हुन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा आगामी कार्तिक २ गते हुने केन्द्रीय समितिको बैठक मार्फत हटाएर अघि बढ्ने सहमति भएको छ ।-बर्णन मिडियाबाट


