नेपाल आइडलको तेस्रो अडिसन चल्दै गर्दा नै यस्तो वि’वाद ! के भन्छ्न त सहभागीहरु ? (भिडियो सहित)

काठमाडौ ।  हुनत नेपाल आइडलको सिजन १ देखि नै वि’वादमा पर्दै आएको छ । जुन आयोजकले भन्ने कुरा एक, गर्ने व्यावहार अनेक हुँदै आएको छ । प्रथम सिजनमा भोटिङ वि’वाद र प’क्षपात आ’रोप लाग्यो ।

दोस्रो सिजनमा पनि अस्मिता अधिकारी र सुमित पाठकको विवाद सङ्गै भोटिङ नि’स्पक्षताको प्र’श्न निकै उठ्यो ।

अब नेपाल आइडलको तेस्रो अडिसन चल्दै आएको छ । यस अडिसनमा नि’स्पक्ष छनौट न’भएको राम्रो गायकी भएकाहरुलाई आउट गरेर आफ्नो मान्छेहरुलाई मात्रै सेलेक्ट गरेको त्यहा प्रत्यक्ष भाग लिएका प्र’तिस्पर्धिहरुको आ’रोप छ ।

पहिलो सिजनबाटै वि’वादमा पर्दै आएको नेपाल आइडल पुरस्कार वितरणमा नि वि’वादमा पर्दै आएको छ ।
प्रथम नेपाल आइडल विक्रम राई हुदाहुदै पनि फ्रेन्चाइजको हैन भनेर एउटा मोटरसाइकल दिएर के’स सा’मसुम पारेको थ्यो ।

नेपाल आइडलको देशभर अत्यधिक वि’रोध सङ्गै का’नुनी झ’मेला समेत बे’होर्नु परेको थियो यो पटक पनि प्रतियोगिता सुरु नै नभै विभिन्न आ’रोप लाग्न थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।