हाँ’स्य टे’लिसिरियल ‘सक्किगोनी’ ! यस्तो छ पाँचौ भाग – हेर्नुहोस् भिडियोमा
काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भ’द्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन प’राएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भ’द्रगोल’का टीमले नयाँ हाँ’स्य टेलिशृंखला ल्याएका हुन् ।
यसअघि भ’द्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने स’क्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भ’द्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहको छ ।
यस्तै भ’द्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भ’द्रगोलको केहि इपिसोडमा काम गरेपछि आ’न्तरिक कुरा न’मिल्दा टिमभन्दा बा’हिर काम गर्दै आएका थिए।


