‘द भ्वाइस अफ नेपाल सिजन–२’ को आजको १९ औं एपिसोड हेर्नुहोस्
काठमाडौं । अन्तराष्ट्रिय गायन रि’यालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।
सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सि’जनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्ला’इन्ड अ’डिसनबाट छनौट गरेका थिए भने अहिले ब्या’टल रा’उन्ड चलिरहेको छ।
हरेक कोचले आफ्ना टीमका दुई प्र’तिस्पर्धीहरुको प्रस्तुति हेरिसकेपछि एक लाई बाहिर पठाउनु पर्नेछ भने एक लाई अर्को रा’उन्डको लागि लिएर जानु पर्नेछ ।
आजको ताजा एपिसोडको पुरा भिडियो तल हेर्नुहोस ।


